काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम महाधिवेशनमा दिउँसो २ बजेदेखि बन्दसत्र सुरु हुने भएको छ ।

सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुन लागेको हो ।