सुनसरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा एक जनाको शव फेला
खबर एक्सप्रेस
२०८१-०५-०३ ११:५२ मा प्रकाशित
Total Shares: 78
काठमाडौं,सुनसरी-सुनसरीको गढीमा एक जनाको हत्या भएको छ ।
गढी गाउँपालिका-२ का स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको हो।
उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस