धनगढी - सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका बीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज बस्दै छ ।
संसदीय दलका नेता खगराज भट्टले बिहीबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा प्रदेशको पछिल्लो सत्ता समीकरण, सरकारको भविष्य तथा नेकपाको रणनीतिबारे निर्णय हुने जनाइएको छ ।

.gif)



