प्रधानमन्त्री देउवाले गरे मतदान
खबर एक्सप्रेस
२०७९-०८-०४ १०:४४ मा प्रकाशित
Total Shares: 172
काठमाडौं,डडेलधुरा - प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन ।
उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन । उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस