काठमाडौं - सत्ता गठबन्धनबाट स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङ ६ हजार ३८ मतले अगाडि छन् ।
हालसम्मको मत परिणाम अनुसार गुरुङले तीस हजार ३१३ मत प्राप्त गरेका छन् ।
त्यसै पद्माकुमारी अर्यालले चौबिस हजार २७५ मत प्राप्त गरेकी छन् ।
गुरुङ अर्याल भन्दा पाँच ६ हजार ३८ मतले अगाडि छन् ।

.gif)



