काठमाडौं - पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ ।  त्यस्तै अहिलेसम्मकै सबैभन्दा धेरै ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको परीक्षण गर्दा आठ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनाको रिपोर्ट पोजिटिभ आएको हो । 

मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ ।