काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
एमालेको सचिवालय बैठक बस्दै
खबर एक्सप्रेस
असार २७, २०८१
१३६


.gif)


