महिलालाई एसिड प्रहार गर्ने दुई पक्राउ
खबर एक्सप्रेस
२०७८-१२-१२ ०८:२६ मा प्रकाशित
Total Shares: 631
काठमाडौं,वीरगञ्ज - महिलालाई एसिड प्रहार गरेको घटनामा बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उमेशकी श्रीमती २८ वर्षीया सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस