सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-०७-०८ ०७:३३ मा प्रकाशित
Total Shares: 115
काठमाडौं - संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।
बिहान ११: ४५ बजे बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने एजेण्डा रहेको समितिको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री र सचिवलाई बोलाइएको समितिले जानकारी दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस