परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्रीढकाल होम क्वारेन्टिनमा
खबर एक्सप्रेस२०७७-०५-२१ ०६:२२ मा प्रकाशित Total Shares: 249
काठमाडौं - परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन्। उनका छोरालाई कोरोना संक्रमण देखिएको हो।
मन्त्री ढकालको सचिवालयका अनुसार उनले निवासबाटै मन्त्रालयका काम गरिरहेका छन्। उनी दुई दिनदेखि होम क्वारेन्टिनमा छन्।
फेसबुक पेज Like गर्नुहोस