डिजेल र पेट्रोलको मूल्य घट्यो खबर एक्सप्रेस २०८१-१२-०१ ०८:२३ मा प्रकाशित Total Shares: 118 काठमाडौं - नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।नियमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको हो।
फेसबुक पेज Like गर्नुहोस