रास्वपाद्वारा उपराष्ट्रपति चुनावमा ममता झालाई मत दिने निर्णय खबर एक्सप्रेस २०७९-१२-०३ ०२:२२ मा प्रकाशित Total Shares: 107 काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ । पार्टी कार्यालयमा भएको छलफलमा रास्वपा सांसदहरुले उक्त समझदारी गरेको बताइएको छ । एक सांसदले दिएको जानकारी अनुसार नयाँ दल र महिलाको पक्षमा मतदान गर्ने निर्णय भएको हो ।
फेसबुक पेज Like गर्नुहोस