साफ महिला च्याम्पियनसिप: नेपाल बंगलादेशसँग पराजित खबर एक्सप्रेस २०८१-०७-१४ ०८:२० मा प्रकाशित Total Shares: 77 काठमाडौं - साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।
फेसबुक पेज Like गर्नुहोस