काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस
खबर एक्सप्रेस
२०८१-०९-२३ ०७:१४ मा प्रकाशित
Total Shares: 63
काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस