लिभरपुलका स्टार खेलाडी आर्नोल्डद्वारा लिभरपुलसँग नयाँ सम्झौता
खबर एक्सप्रेस
२०७८-०४-१६ १२:१६ मा प्रकाशित
Total Shares: 259
काठमाडौं, एजेन्सी - लिभरपुलका स्टार खेलाडी ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौता अनुसार अब उनी लिभरपुलमा सन् २०२५ सम्म रहनेछन् । लामो समयदेखि लिभरपुलमा रहेका २२ वर्षीय डिफेन्डर लिभरपुलको एकेडेमीको उत्पादन हुन् ।
लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन उनले विशेष भुमिका खेलेका थिए । त्यस्तै सन् २०१९ २० को प्रिमियर लिग उपाधि जिताउन समेत उनको विशेष योगदान रहेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस