प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक खबर एक्सप्रेस २०८२-०५-०९ ०२:५१ मा प्रकाशित Total Shares: 64 काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।बैठक सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।बैठकमा सरकारका नियमित कामकारवाही, केही नियुक्ति, सरुवा, बढुवालगायत विषयमा निर्णय हुने बताइएको छ।
फेसबुक पेज Like गर्नुहोस