एमालेको सचिवालय बैठक भोलीबाट,एमाले माथीको आरोपको प्रतिबाद गर्ने
खबर एक्सप्रेस
२०८०-०२-१८ १०:५९ मा प्रकाशित
Total Shares: 102
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भाेलीबाट सुरु हुदैँछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भाेली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बाेलाएका हुन । बैठक भाेली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस