काठमाडौंका मेयर र चिनियाँ राजदुतबीच भेटवार्ता खबर एक्सप्रेस २०७९-११-२५ ०३:३२ मा प्रकाशित Total Shares: 173 काठमाडौं - काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनियाँ राजदुत सेन सङ बिच भेटवार्ता भएको छ ।काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।
फेसबुक पेज Like गर्नुहोस