सत्तामा पुगे भन्दै विपक्षीलाई समाप्त गर्ने सोच राख्नु हुँदैन: पूर्वप्रधानमन्त्री कार्की
खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 39
काठमाडौं - पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारलाई विपक्षी दलहरुलाई निषेध गर्ने दिशामा नजान सुझाव दिएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता पक्षले आफू शक्तिमा रहँदा अर्को पक्षलाई समाप्त गर्ने सोच राख्न नहुने बताएकी हुन् ।
फेसबुक पेज Like गर्नुहोस