क्यानका कार्यवाहक सचिव मल्लको राजीनामा
खबर एक्सप्रेस
२०७९-१०-१८ ११:४२ मा प्रकाशित
Total Shares: 282
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा नै उनले राजीनामा दिएको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । अब केन्द्रिय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् ।
गत वर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस