खबर एक्सप्रेस२०७८-०२-०९ ०६:३६ मा प्रकाशित Total Shares: 429
काठमाडाैं - इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल संयुक्त अरब इमिरेन्ट्स् (युएई) मा हुने भएको छ।
भारतमा काेराेना महामरीकाे दाेस्राे लहर सुरु भएसँगै स्थगित भएकाे लिगका बाँकी खेल आगामी १५ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म युएईमा गर्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)तयार भएकाे हाे।
फेसबुक पेज Like गर्नुहोस