काठमाडौं-२ मा रास्वपाकी सोविता गौतम विजयी खबर एक्सप्रेस २०७९-०८-०७ ०८:१९ मा प्रकाशित Total Shares: 365 काठमाडौं - काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी छन् ।सोविताले १५२२९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका मणिराम फुयाल ११५५५ मा रोकिए ।सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्ती ९४४८ मत ल्याएर तेस्रो बनिन् ।
फेसबुक पेज Like गर्नुहोस