काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएका थिए ।प्रधानमन्त्री ओलीले एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक
खबर एक्सप्रेस
श्रावण २३, २०८१
१२६


.gif)


