काठमाडौं - नायिका प्रियंका चोपडाले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि १ लाख अमेरिकी डलर सहयोग गर्ने भएकी छिन्।

प्रियंकाले महिला श्रमिक र सुरक्षाकर्मीका लागि खर्च गर्ने गरी उक्त सहयोग घोषणा गरेकी हुन्।