महालक्ष्मी नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०५-३० ११:०८ मा प्रकाशित
Total Shares: 368
ललितपुर - महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार कोरोना परीक्षण गराउँदा राति नै संक्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले जानकारी
‘म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु,’ उनले भने, ‘मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु।’

.gif)



फेसबुक पेज Like गर्नुहोस