काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले काठमाडौँका थप १० जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार शुक्ररबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका ५ र त्रिवि शिक्षण अस्पतालमा ५ जनामा गरी १० जनामा कोरोना पुष्टि भएको हो।

योसँगै पछिल्लो २४ घण्टामा नेपालमा थप १३३ जनामा कोरोना पुष्टि भएको छ।