एक खेलअगावै ‘सुपर सिक्स’ पुगेका नेपाल र जापान खेल्दै
खबर एक्सप्रेस२०८२-०६-२४ ०९:३७ मा प्रकाशित Total Shares: 55
काठमाडौं - ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले आज दोस्रो खेल खेल्दैछ । नेपाल र जापानबीचको खेल नेपाली समय अनुसार, साँझ ४ः१५ बजे शुरू हुनेछ ।
पहिलो खेलमा जीत हात पारेपछि उत्साही देखिएको नेपालले दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी जापानको सामना गर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस