च्याम्पियन्स लिगः चेल्सीको विजयी सुरुवात
खबर एक्सप्रेस
२०७८-०५-३० ०९:०६ मा प्रकाशित
Total Shares: 197
काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सीले विजयी सुरुवात गरेको छ ।
मंगलबार राति भएको खेलमा चेल्सीले पाहुना टोली रसियन क्लब जेनिट सेन्ट पिटस्वर्ग (एफसी जेनिट)लाई १-० गोलले पराजित गरेको हो ।
चेल्सीलाई जित दिलाउन खेलको ६९ औं मिनेटमा रोमेलु लुकाकुले निर्णायक गोल गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस