बढ्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-०८-१९ १०:५८ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - साता कारोबारको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस