राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई
खबर एक्सप्रेस
२०७९-११-०८ ०७:३१ मा प्रकाशित
Total Shares: 117
काठमाडौं - नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रदान गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रपति चुनावबारे अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस