सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिट दर्ता गर्न अस्वीकार
खबर एक्सप्रेस
२०७८-११-१० ०१:५२ मा प्रकाशित
Total Shares: 243
काठमाडौं - सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट दर्ता गर्न अस्विकार गरेको छ ।
अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर, मंगलबार सर्वोच्चले रिट दरपीठ गरिदिएको हो।
सर्वोच्च अदालत प्रशासनले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दरपीठ भएको जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस