मध्यरातमा नाइट क्लब पुगे केपी ओली
खबर एक्सप्रेस
२०७९-०७-२६ ०९:१२ मा प्रकाशित
Total Shares: 220
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातमा एक नाइट क्लबमा पुगेका छन् । ओली गएराति ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेका हुन् ।
उनी ऱ्याप गीत सार्वजनिक गर्न आयोजित कार्यक्रमका लागि भनेर नाइट क्लब पुगेका हुन् । ओली त्यहाँ पुग्दा समर्थकले ‘केपी ओली हाइ हाई’ लगायतका नारा लगाएका थिए भने युवाहरुलाई उनले अभिभावन गरेका थिए ।
रातो ज्याकेट लगाएर त्यहाँ पुगेका ओलीले सम्बोधन पनि गरेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस