विराटनगर - मोरङ प्रहरीले नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा सोमबार बिहान खानतलासी गरेको छ ।
स्रोतका अनुसार अवैध सामग्री तथा स्रोत नखुलेको रकम राखिएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

.gif)



