काठमाडौं - काठमाडौं उपत्यकामा बुधवार भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार अपरान्ह करिब ४ः३० बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर ३.५ म्याग्निच्युडको भुकम्प गएको हो।