कीर्तिपुर केन्द्रबिन्दु भएर गयो भूकम्प
खबर एक्सप्रेस
२०८१-०८-०७ ०७:२२ मा प्रकाशित
Total Shares: 108
काठमाडौं - काठमाडौंको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
गएराति १०ः४६ बजे काठमाडौंको कीर्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भुइँचालोको तीव्रता २.६ म्याग्नेच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि बिहीबार बिहान १० बजे कास्की र मनाङको सिमाना अन्पूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भुइँचालो गएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस