कांग्रेसको पदाधिकारी बैठक बस्दै
खबर एक्सप्रेस
२०७८-०३-१३ १०:३३ मा प्रकाशित
Total Shares: 288
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
देउवाले आज दिउँसो २ बजे बैठक डाकेका हुन् । बैठकमा पार्टीको क्रियाशिल सदस्यता विवादको सम्बन्धमा छलफल गरिने बताइएको छ ।
कांग्रेसका ८ लाख क्रियाशिल सदस्यहरुको नाम सार्वजनिक भएसँगै देशभरबाट उजुरी परेको छ । आजको बैठकमा क्रियाशिल सदस्यका विरुद्धमा परेका उजुरी उपर छानविन गरेर टुंग्याउन मापदण्ड बनाइने बुझिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस