कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लियाे
खबर एक्सप्रेस
२०७९-११-१८ ०१:१८ मा प्रकाशित
Total Shares: 150
सुर्खेत - राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।
प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस