सुदूरपश्चिम प्रदेशसभा बैठक सर्यो खबर एक्सप्रेस २०७९-१०-२६ ०२:०५ मा प्रकाशित Total Shares: 108 काठमाडौं - सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ।रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ५ बजेसम्मका लागि बैठक सरेको हो।
फेसबुक पेज Like गर्नुहोस