पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमित पुरुषको मृत्यु
खबर एक्सप्रेस२०७७-०५-२६ १०:१४ मा प्रकाशित Total Shares: 278
काठमाडौं - ललितपुस्थित पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षिय पुरुषको शुक्रबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।
ती पुरुषलाई भदौ २४ गते अस्पताल भर्ना गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस