काठमाडौं - नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जालमार्फत खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेका जानकारी दिएको हो ।

एफसी एसियन कप क्वालिफायर २०२७ का लागि खड्कालाई मुख्य प्रशिक्षक नियुत्त गरिएको एन्फाले जनाएको छ ।

गत फागुनमा मुख्य प्रशिक्षक नियुक्त भएका म्याट रोसले एक वर्ष नपुग्दै बिहीबार राजीनामा पठाएका थिए ।

एन्फाको स्टाटस

The All Nepal Football Association (ANFA) has appointed Mr. Hari Khadka as the Head Coach of the Nepal National Football Team for the upcoming AFC Asian Cup Qualifiers 2027.

We extend our best wishes for his successful tenure with the national team.