भूकम्पबाट तिब्बतमा ३६ जनाको मृत्यु खबर एक्सप्रेस २०८१-०९-२३ १०:०५ मा प्रकाशित Total Shares: 76 काठमाडौं - नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु भएको छ ।चिनियाँ सञ्चार माध्यमका अनुसार अहिलेसम्म तिब्बतमा ३६ जनाको मृत्यु पुष्टि भएको हो ।
फेसबुक पेज Like गर्नुहोस