सहिद स्मारक ए डिभिजन लिगः आज दुई विशेष खेलहरु हुँदै
खबर एक्सप्रेस
२०७८-०८-११ ०९:१३ मा प्रकाशित
Total Shares: 784
काठमाडौं - सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई विशेष खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लबले एपीएफ क्लबसँग आमने सामने गर्दैछ ।
च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
त्यस्तै अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुदैछ । मनाङ र हिमालयनबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस