काठमाडौं- आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो ।