सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल
खबर एक्सप्रेस
२०८१-०३-०७ ०८:२१ मा प्रकाशित
Total Shares: 84
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछाने छलफलमा जुटेका हुन्।
उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल चलिरहेको छ।
बिहीबार दिउँसो प्रधानमन्त्रीले संसद्मा बोल्दा ओली लगायत शीर्ष नेता अनुपस्थित रहेकामा प्रचण्डले दुःख व्यक्त गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस