राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथी छलफल हुने
खबर एक्सप्रेस२०८०-०२-०८ ०९:२८ मा प्रकाशित Total Shares: 76
काठमाडौं-आज राष्ट्रिय सभा बैठक बस्दैछ ।
संघीय संसद भवन, वानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८० ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस