काठमाडौंका दुई अस्पताल सिल
खबर एक्सप्रेस
२०८०-०२-२९ ०७:३१ मा प्रकाशित
Total Shares: 55
काठमाडौं - काठमाडौं महानगरपालिकाले दुई अस्पताल सिल गरेको छ ।
सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको उनको भनाइ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस