काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस२०७७-०४-१८ ०४:४० मा प्रकाशित Total Shares: 316
काठमाडौं - आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।
फेसबुक पेज Like गर्नुहोस