काठमाडौं - कोरोना संक्रमणबाट नेपालमा थप १९६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।
कोरोना संक्रमणबाट नेपालमा थप १९६ जनाको मृत्यु
खबर एक्सप्रेस
जेष्ठ ४, २०७८
४४५


.gif)

