विप्लव समूहका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन पक्राउ
खबर एक्सप्रेस
२०७७-०३-३१ १२:०७ मा प्रकाशित
Total Shares: 255
काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन प्रकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पुन लाई पक्राउ गरेको जनाएको छ । तर, विप्लव समूह स्रोतले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पुन सरकारसँग वार्ताका लागि सहमत हुन नेतामध्ये एक हुन् ।
फेसबुक पेज Like गर्नुहोस