काठमाडौं - नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार १७३ जना संक्रमित थपिएका छन् । उक्त अवधिमा देशभर सात हजार ९८९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।